२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

शेरबहादुरद्धारा सुनकोशी बस दुर्घटनाका घाइतेहरूसंग भेट

१८ कार्तिक २०७६, सोमबार १२:४८


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनकोशी बस दुर्घटनामा परेका घाइतेलाई भेट्नुभएको छ । धुलिखेल अस्पताल पुगेर देउवाले घाइतेहरूलाई भेट्नुु भएको हो ।देउवाले उपचारका लागि सहयोग गर्ने बताउँनुुभयो । घाइतेहरूलाई चिन्ता नलिन समेत आग्रह गर्नुभयो । अस्पतालमा ४० जना घाइते उपचाररत छन ्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको देउवाले चिकित्सकहरूलाई पनि घाइतेको उपचारमा कमी हुन नदिन आग्रह गर्नुभएको थियो । दोलखाबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशीमा खस्दा १७ जनाको मृत्यु भएको थियो।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV