शुक्रबार सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय
२९ कार्तिक २०७६, शुक्रबार ११:३०
शुक्रबार सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय पुगेको छ । त्यसैगरी तेजाबी सुनको मूल्य ७१ हजार ५ सय रहेको नेपाल सुनचाँदी व्यवसायीले महासंघले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला ८ सय ५५ रूपैयाँ कायम भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस १४ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Share on Social Media
उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था
१३ जेष्ठ २०७८, बिहीबार १४:३९

