२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव आंशिक

५ बैशाख २०७६, बिहीबार १५:३२

५ बैशाख, प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव देशका केहि स्थानमा मात्र परेको छ । काठमाडौमा अन्यदिनजस्तै निर्वाध रुपमा सवारी सञ्चालनमा छन् । त्यस्तै कलकारखाना, बिद्यालय, क्याम्पस सञ्चालनमा छन् । काठमाडौबाट बाहिर जाने लामो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरी नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV