बुधबार सुनको मूल्य बृद्धि
२७ कार्तिक २०७६, बुधबार १२:२६
बुधबार सूनको मूल्य तोलामा २०० ले बढेर ७१ हजार ४०० मा कारोबार भएको छ । मंगलबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुन बुधबार तोलामा २०० ले बढेको हो । यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ भने चाँदी पनि मंगलबारको तुलनामा रु ५ ले बढेर तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Share on Social Media
उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था
१३ जेष्ठ २०७८, बिहीबार १४:३९

