२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

बारामा लूटिए बैँकका कर्मचारि

२६ कार्तिक २०७६, मंगलवार १५:५०


बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकका जीवन खड्का, फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न जाँदा लुटिएका छन । भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली फायर गर्दै खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका हून । गोली चलाए पनि मानवीय क्षति भने भएको छैन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV