२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

बंगलादेशी राष्ट्रपति अब्दुल हमिदको चन्द्रागिरी भ्रमण रद्द

२९ कार्तिक २०७६, शुक्रबार १३:०३

शुक्रबार बंगलादेशी राष्ट्रपति अब्दुल हमिद भ्रमण दलको सदस्यसहित काठमाण्डौँको चन्द्रागिरी पुग्ने कार्यक्रम थियो। तर स्वास्थ्यमा समस्या आएपछि भ्रमण कार्यक्रम रद्द भएको चन्द्रागिरी हिल्सका म्यानेजर अभिशेक विक्रम शाहले जानकारी दिएका छन । नेपाल भ्रमणमा रहेका उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV