२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

नोभाक जोकोविच युएस ओपन टेनिसको फाइनलमा प्रवेश, स्वेरेभ पराजित

२६ भाद्र २०७८, शनिबार १३:३८

भाद्र २६, काठमाण्डौं


विश्व नम्बर एक नोभाक जोकोविच युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा चौथो बरियताका जर्मन खेलाडी एलेक्सान्डर स्वेरेभलाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन् । जोकोविचले स्वेरेभलाई ४–६, ६–२, ६–४, ४–६, ६–२ को सेटमा पराजित गरेका हुन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV