२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

नेपालमा आइतबार थप चार हजार तीन सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

१६ जेष्ठ २०७८, आईतवार १७:५०

आइतबार,जेष्ठ १६ २०७८


नेपालमा आइतबार थप चार हजार तीन सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ९८६ जनाको पीसीआर परीक्षणमा ३ हजार ७०२ र १७८४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी थप १०९ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ भने थप ६ हजार २०५ जना संक्रमित निको भएका छन् । हाल मुलुकभर एक लाख ८ हजार ८९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै ७६३ जना क्वारेन्टाइनमा रहेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV