२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

टोकियो ओलम्पिकमा महिला फुटबलको स्वर्ण पदक क्यानडालाई

२३ श्रावण २०७८, शनिबार २०:२७

२३ साउन २०७८,काठमाण्डौं


टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण पदक क्यानडाले जितेको छ ।
शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी आफ्नो पक्षमा पार्दै क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण पदक जितेको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV