२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

चितवन राइनोज द्धारा महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा विजयी सुरुवात

२९ आश्विन २०७६, बुधबार १६:०५

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गरेको महिला च्याम्पियन्स लिग क्रिकेटको उद्घाटन खेलमा बुधबार चितवनले क्याट क्वीन्स काठमाडौंलाई पाँच विकेटले पराजित गरि चितवन राइनोजले महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
। ९३ रनको सामान्य चुनौतीे चितवनले पाँच विकेटको क्षतिमा १८.३ ओभरमा भेट्टायो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV