२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

चिकित्सक माथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

४ कार्तिक २०७६, सोमबार १४:५५


सोमबार विज्ञप्ति निकालेर संघले उपचारको क्रममा मृत्यु भएको घटनालाई अतिरञ्जित गर्दै अपराधिक मानसिकता बोकेकाले अस्पताल तोडफड गर्नुका साथै चितवन मेडिकल कलेजका चिकित्सक माथि हातपात गरेकाले कारबाही गर्न माग गरेको हो । ‘चिकित्सक तथा स्वास्थ्यकर्मी लाई आपराधिक समूहले लखेटेर हातपात गर्र्ने, तोडफोड गर्ने जस्तो अघन्य अपराध गरेका थिए । दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि मेडिकल कलेजमा कार्तिक ३ गते आइतबार चिकित्सक माथि हातपात भएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV