२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

उपत्यकामा शुक्रबारदेखि १० दिनको लागि थप

२१ जेष्ठ २०७८, शुक्रबार १५:१४

काठमाडौँ, २१ जेठ शुत्रबार

काठमाडौं उपत्यकामा शुक्रबारदेखि १० दिनको लागि थप गरिएको छ ।
निषेधाज्ञाका कारण सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको ट्राफिक महाशाखाले जनाएको छ । तर कार्यालय समयमा भने सवारी चाप केहि बढेको देखिएको छ । निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राखेको छ । निषेधाज्ञा कार्यान्वयन गराउनको लागि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । शुक्रबारदेखि सुरु भएको निषेधाज्ञामा सरकारले बिहानको समयमा किराना पसल, वर्कसप, निर्माण कार्य लगायत खोल्न दिने निर्णय गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV