२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ

१४ श्रावण २०७८, बिहीबार १०:२५

१४ साउन २०७८, काठमाण्डौं


नेपाली बजारमा आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले आजकालागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यो मूल्य कायम भएको हो ।
यसैगरी युरो एकको खरिददर १ सय ४० रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १ सय ६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ६५ रुपैयाँ ४९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV