२०८३ बैशाख १७, बिहिबार

   2026, Apr 30 Thursday

विधि पद्धतिले जनतालाई खान लाउन दिन्छ ? : प्रधानमन्त्री

२६ पुष २०७७, आईतवार १५:२८

प्रधानमन्त्री केपी शर्मा ओलीले विधि, राष्ट्रिय सभालाइ सम्बोधन गदै पद्धतिको कुराले जनताको खाने लाउने समस्याको सामाधान नगर्ने बताएका छन । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै आलोचना भइरहेका बेला उनले विधि र पद्धतिका कुरा जनताले नबुझ्ने तर्क गरे।

राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकास निर्माणमा यहाँभन्दा पहिला कसैको पालामा नभएको काम गरे पनि केही मानिसहरूले जनतासँग कुनै सरोकार नभएका विधि र पद्धतिका कुरा गरेको बताएका हुन्। साथमा पूर्व न्यायाधिस हरुको सुझ्व लाइ राजनैतिक पार्टिको मा ग अनुसारको टिप्पणि समेत गरेका छन । सभामा बोल्दै दल हरुलाइ चुनावको तयारीमा लाग्न समेत आग्रह गरे ।

Share on Social Media
  •  
  •  
  •  
  •  
1win букмекерская контора вход.10646 १७ बैशाख २०८३, बिहीबार ०२:३३
Pin Up Casino Azrbaycanda – Onlayn Kazino Girii.227 १७ बैशाख २०८३, बिहीबार ०२:२१
1win регистрация в букмекерской конторе 1вин.3290 (2) १७ बैशाख २०८३, बिहीबार ०२:१०

Mega

TV

Mega Tv
Go to Mega TV