२०७८ कार्तिक १०, बुधबार

   2021, Oct 27 Wednesday

काँग्रेस गोरखाको महाधिवेशन प्रतिनिधीमा लोकप्रिय मतका साथ सांसद दवाडी विजयी

१८ आश्विन २०७८, सोमबार ०८:०५

गोरखा, १८ असोज ।

नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधीमा सांसद प्रकाशचन्द्र दवाडी अत्याधिक मतका साथ विजयी हुनुभएको छ । काँग्रेस गोरखाको शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनको मतगणनाअनुसार सांसद दवाडीले ४३३ लोकप्रिय मत ल्याई विजयी हुनुभएको हो । लामो समयदेखि गोरखाको राजनीतिमा सक्रिय दवाडी गोरखा क्षेत्र नं २ प्रदेख (ख)बाट निवाचित सांसदसमेत हुनुहुन्छ । कुल ६९१ मतमध्ये सबैभन्दा बढी मत सांसद दवाडीको हो । उहाँले विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा पनि लोकप्रिय मत ल्याई विजयी हुनुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV