२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

गोलि लागेर एक जनाको मृत्यु

२७ कार्तिक २०७६, बुधबार १०:४५

उदयपुर कटारी नगरपालिका– ११ गोठडाँडाका ५० वर्षिय शंकर राउतको गोली लागेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कटारीका अनूसार भरुवा बन्दुकको छर्रा लागेर गएराति राउतको मृत्यु भएको हो । सिकार खेल्न गएका राउतलाई भरुवा बन्दुकको गोली लागेको जानकारी आएपनि घटनाको विस्तृत विवरण भने आएको छैन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV