२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

लागुऔषध सहित एक युवक प्रहरी नियन्त्रणमा

२० कार्तिक २०७६, बुधबार ११:१५


लागुऔषधसहित प्रहरीले १९ वर्षीय विजयकुमार यादवलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरीयारपट्टिबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको गोलबजारबाट यादवलाई नियन्त्रणमा लिएको हो ।भारतीय बजार लदनियातर्फबाट आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा यादवको साथबाट नाइट्रोभेट ३६ थान, नाइट्रोजन १०० थान, स्पासो २४ थान र दुई थान डाइलेक्स डिसी बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV