प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि ग्रान्डीमा
१३ कार्तिक २०७६, बुधबार १२:५४
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पौने १० बजे नियमित स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल लगिएको छ । १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य जाँच गरिँदै आएको छ । दुई महिनाअघि मात्रै ओलीको सिंगापुरमा प्लाज्माफेरेसिसबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो । यसअघि पनि उनलाई ग्रान्डीमै मुटु जाँचका लागि लगिएको थियो।
Share on Social Media
हिमाली बाहेकका जिल्लामा नेपाली कांग्रेसको १४ औ महाधिवेशन प्रदेशसभा अधिवेशन हुदै
३ मंसिर २०७८, शुक्रबार ११:१५

