२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

३६ वर्षअघि साथिको हत्या गरि फरार रहेका ३ जना पक्राउ

३ कार्तिक २०७६, आईतवार १३:०२

२०४५ सालमा बाँदर लखेटने क्रममा साथिले चलाएको भरुवा बन्दुकले लागेर सँगै गएका साथि कमलको ज्यान गएपछि फरार रहेका उदयपुरको चौदण्डीगढी नगरपालिका १ का तीनजनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। स्थानीय कमल राईलाई गोली हानी फरार रहेका चौदण्डीगढी १ का ६८ वर्षीय शोभितमान श्रेष्ठ, सोही ठाउँका ५२ वर्षीय प्रकाश माझी र ६१ वर्षीय दलबहादुर कार्कीलाई प्रहरीले लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारेको हो। पक्राउ परेका तीनैजनालाई प्रहरीले पक्रिया पुरा गरी आइतबार अदालतमा बुझाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV