२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित

७ भाद्र २०७८, सोमबार ०९:४७

७ भाद्र, काठमाण्डौं


इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
इमिरेट्स स्टेडियममा गए राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोलले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे । योसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकालेको छ । चेल्सीले २ खेलमा ६ अंक जोडेको छ । चेल्सी तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । आर्सनलको यो लगातार दोस्रो हार हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV