२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

आज मनसुनी वायुको प्रभावले देशभर मौसममा बदली रहने

२४ श्रावण २०७८, आईतवार ०८:२७

२४ साउन २०७८,काठमाण्डौं

आज पनि मनसुनी वायुको प्रभावले देशभर मौसममा बदली रहने छ ।
मनसुनी वायुका कारण बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । यस क्रममा प्रदेश १ र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV