२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

आज अमेरिकी डलर एकको खरिद दर १ सय १९ रुपैयाँ

२९ असार २०७८, मंगलवार ०९:५८

२८ असार २०७८, काठमाण्डौं

आज अमेरिकी डलर एकको खरिद दर १ सय १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ६२ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजकालागि निकालेको विदेशी मुद्राको विनिमय दर अनुसार युरो एकको खरिददर १४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV