२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

अमेरिकामा स्थायी बसोवास गर्ने नेपालीहरुको संख्या दुई लाख नजिक

२८ जेष्ठ २०७८, शुक्रबार १४:३०

जेठ २८ २०७८, शुत्रबार काठमाण्डौं


अमेरिकामा स्थायी बसोबास गर्ने नेपाली अमेरिकीको संख्या झण्डै एक लाख ९० हजार पुगेको त्यहाँको पछिल्लो जनगणनाले बताएको छ ।
अमेरिकामा भएको जनगणना २०२० अनुसार अमेरिकामा स्थायी रुपमा बस्दै आएका नेपाली अमेरिकीको संख्या १ लाख ८९ हजार ४०० पुगेको छ । अधिकांश नेपालीहरु परिवारमा बस्ने र परिवारको आकार औसतमा चारजनासम्मको रहेको जनगणना प्रतिवेदनमा उल्लेख छ ।
परिवारको औसत वार्षिक आम्दानी ६३ हजार ६२० अमेरिकी डलर रहेको देखिएको छ । अमेरिकामा स्थायी रुपमा बस्ने नेपाली अमेरिकीमध्ये ४४ प्रतिशतसँग मात्र स्नातक वा यो भन्दा माथिको शैक्षिक योग्यता छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV