२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

चन्द्रगिरीमा पर्यो यस वर्षको पहिलो हिउ

२७ मंसिर २०७६, शुक्रबार १५:५०

पश्चिमी हावामा शुक्रबार देशको अधिकांश भागमा सबैभन्दा बढी वर्षा र हिउँ परेको छ । काठमाडौं उपत्यकामा बिहानदेखि नै पानी परिरहेको छ र काठमाडौं उपत्यकाको पर्यटकीय स्थल चन्द्रगिरीमा यस मौसमको पहिलो हिउँ परेको छ । तापक्रम देशभरि तल गएको छ । मुगु, डोल्पा र हुम्ला लगायत पहाडी जिल्लाहरुमा हिउँ परेको कारण सामान्य जीवन प्रभावित भएको छ । मौसमको पूर्वानुमान प्रभाग (एमएफडी) का अनुसार गत आठ बर्षमा देशको उच्च भूभागमा अहिलेसम्म देखिएको सबैभन्दा उच्च हिमपात हो

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV