इन्सपेक्टर जयनेपाल थापा ४० हजार घुससहित पक्राउ
२५ मंसिर २०७६, बुधबार १७:१०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घुससहित नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापालाई घुस लिँदालिँद पाटनबाट पक्राउ गरेको हुन । महानगरीय अपराध महाशाखामा कार्यरत थापालाई अन्तराष्ट्रिय खेलकुद १३ औं दक्षिण एसियाली खेलकुद परिसरको कमाण्ड पोष्टमा परिचालन गरिएका थिए । थापाले ४० हजार घुस वैदेशिक रोजागरीको प्रयोजनका लागि लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । प्रहरीले उनी पक्राउ परेको पुष्टि गरेको
Share on Social Media

