२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

२४ वर्षीय युवाका कानमा १० भन्दा बढी जीवित साङ्ला (कक्रोच) भेटिएका छन

२२ कार्तिक २०७६, शुक्रबार १२:५५


एक २४ वर्षीय युवाका कानमा १० भन्दा बढी जीवित साङ्ला (कक्रोच) भेटिएका छन्। चीनका ती युवा कान अत्याधिक रुपमा दुख्न थालेपछि जचाउनका लागि अस्पताल पुगेका थिए । उपचारका क्रममा उनको कानभित्र एक माउ र १० भन्दा बढी बच्चा कक्रोच भेटिएका हुन् । अस्पतलामा नाक, कान, घाँटीका विशेषज्ञ डाक्टरसँग उनले आफ्नो समस्या राखेका थिए । उनले आफ्नो कान निकै दुख्ने र भित्र केही हिँडीरहेजस्तो, केहीले टोकीरहेजस्तो महसुस भइरहेको बताएका थिए कक्रोच देखिए’, विशेषज्ञ डाक्टरसले भने, ‘ती कानभित्र यता–उता घुमिरहेका थिए । डाक्टरले उनको कान हेर्दा ती साङ्ला फेला पारेका हुन्। ‘१० भन्दा धेरै साना तर जीवित कक्रोचका बच्चा र एक माउ mोच हल्का गाढा र साना भएको बताएको छ।डाक्टरले ती कक्रोच चिम्टीका साहयताले बाहिर निकालेका थिए। उनले कक्रोक कति सयमदेखि कानमा थिए भन्ने कुरा पत्ता लाग्न नसकेको बताए।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV