२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

साथीले चलाएको बन्दुक लागेर एकजनाको मृत्यू

२७ कार्तिक २०७६, बुधबार १२:१७


शिकार खेल्ने क्रममा साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडामा एकजनाको ज्यान गएको छ । मंगलबार बेलुका करिब ६ बजेतिर मृग मार्न जंगल पुगेका स्थानीय ४५ वर्षीय अमृत राउतले बन्दूक चलाएका हून् । छर्रा लागेर उनकै साथी सोही ठाउँका ४९ वर्षीय शंकर राउतको ज्यान गएको हो । घटनापछि बन्दुक चलाउने अमृत फरार छन्। प्रहरीले फरार रहेका अमृतको जंगलमा खोजी जारी राखेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV