२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु

२६ जेष्ठ २०७८, बुधबार १४:३८

जेठ २६ २०७८, बुधबार

संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।
सरकारी पक्षले प्रश्न उठाएका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्कीको राय नआएपछि प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस सुरु भएको हो । न्यायाधीशहरु कार्की र भट्टराईले इजलासमा बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै न्यायाधीश चोलेन्द्र शमसेर राणाले उहाँहरु दुवैलाई नै निरन्तरता दिने निर्णय लिनुभएको हो । अहिले प्रधानन्यायाधीश जबराले बसहका लागि आधा घण्टाको समय दिनुभएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV