२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

शिवपुरी गाउँपालिकालाई प्रशंसा पत्र प्रदान

२६ मंसिर २०७७, शुक्रबार १३:०३

नुवाकोट जिल्ला समन्वय समिति द्वारा आयोजित बार्षिक समीक्षा तथा चौथो जिल्ला सभा कार्यक्रममा नुवाकोट जिल्लाको २ नगरपालिका र १० गाउँपालिका मध्ये कामको मुल्यांकन गरी शिवपुरी गाउँपालिकालाई प्रशंसा पत्र प्रदानगरेको छ । गत बिहीबार आयोजित कार्यक्रममा जिल्लामा नमुना काम गरेबापत गाउपालीकालाइ प्रसंसा पत्र प्रदान गरेको हो । गाउँपालिकालाई प्रशंसा पत्र प्रदान गरी अध्यक्ष रामकृष्ण थापाज्यु र उपाध्यक्ष मञ्जु केसी लाइ सम्मानित गरिदिनु भएकोमा जिल्ला समन्वय प्रमुख श्री सन्तमान तामाङ्गज्जु, उप(प्रमुख श्री अप्सरा थापाज्यु लगायतका सम्पूर्ण जि।स।स।,नुवाकोट टिमलाई यस शिवपुरी गाउँपालिकाको तर्फ बाट मुरी मुरी धन्यवाद व्यक्त गरीएको छ । साथै, नुवाकोट जिल्लाको प्रशंसा पत्र पाउन साथ दिने हातहरुलाई धन्यवाद दिँदै गाउपालीकाले सहयोग पुर्याउने सम्पुर्ण शिवपुरीबासीलाई हार्दिक बधाई

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV