२०८२ फाल्गुन २५, सोमवार

   2026, Mar 9 Monday

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

२६ जेष्ठ २०७८, बुधबार १५:२५

जेठ २६ २०७८, बुधबार

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ ।
आज दिउँसो ३ बजे बस्ने आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन लागिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री डोरमणि पौडेललेको अध्यक्षतामा हिजो बसेको बैठकले सरकारको नीति कार्यक्रमलाई सार्वजनिककरण गर्न प्रदेश प्रमुखलाई सिफारिस भएबमोजिम कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेश सभाको यही जेठ १६ र १७ गतेको बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV