राप्तीका दुई वटा वडामा लगाइएको गाँजा प्रहरिद्धारा नष्ट
२६ कार्तिक २०७६, मंगलवार १३:४८
जिल्ला प्रहरी कार्यालय चितवन र यस मातहतका एकाइले पाँच दिन लगाएर गाँजा नष्ट गरेको छ । यही कात्तिक २० गतेदेखि २४ गतेसम्म ५ दिनमा सो परिणामको गाँजाखेती नष्ट गरिएको हो । विभिन्न स्थानमा अवैधरुपमा लगाइएको गाँजाखेती इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको ६७ जना प्रहरी टोलीले नष्ट गरेको हो । पटका, भूईचम्पा जस्ता प्रज्वलनशील पदार्थ अन्दाजी रु १२ लाख मूल्य बराबरको विस्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो ।
Share on Social Media

