२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

मनसुन पूर्णरुपमा सक्रिय भएसंगै किसानहरुलाई धमाधम रोपाई गर्न व्यस्त

१ असार २०७८, मंगलवार २२:२२

१ असार, २०७८ मंगलबार

देशभर मनसुन पूर्णरुपमा सक्रिय भएसंगै किसानहरुलाई धमाधम रोपाई गर्न व्यस्त भएका छन् ।
काठमाडौं उपत्यका लगाएत देशभर नै किसानहरु धान रोप्न व्यस्त भएका हुन् । सामान्यतया असार १५ पछि रोपाई सुरु हुने मानिए पनि काठमाडौं उपत्यका वरपरका क्षेत्रमा रोपाई सुरु भइसकेको छ । लगातार भइरहेको वर्षाका कारण पनि किसानलाई रोपाईं गर्न सजिलो भएको छ । समयमै मनसुन सुरु भएकाले खेतीपातीका लागि सजिलो भएको किसानहरु बताउछन् । त्यस्तै कृषिकर्मलाई मध्यनगर गर्दै प्रशासनले
कृषिजन्य गतिविधिमा सजिलो हुने गरि निषेधाज्ञालाई खुकुलो पनि बनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV