२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ जना

४ असार २०७८, शुक्रबार २२:०७

४ असार २०७८ शुत्रबार

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ । त्यस्तै थप ४ हजार २० संक्रमित निको हुदा हालसम्म नेपालमा ५ लाख ४९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् । हाल ५९ हजार ६ सय २४ संक्रमित आइशोलेशन र ४८९ जना क्वारेन्टाइनमा छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV