२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

टिपर दूर्घटना हूँदा चालकसहित दुई जनाको मृत्यु

२७ कार्तिक २०७६, बुधबार ०९:५२


पाँचथरको हिलिहाङ गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनूसार हिलिहाङ–४, सालिङ्गेमा मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग हुँदै आएको टिपर सडकबाट करिब ५० मिटर तल खसेको हो । दुर्घटना मंगलबार राति ८ बजे भएको हो । टिपर पल्टिँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक धादिङका २५ वर्षीय विनोद तामाङ र टिपरमा सवार पाँचथर हिलिहाङ–१ का २३ वर्षीय भिम तामाङको मृत्यु भएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV