२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

देश बिदेशमा रहने युवा हरूको सहयोगमा आरू आर्वाङ वडा नं ५ मा स्वास्थ्य सामग्रिहरू हस्तान्तरण

३१ जेष्ठ २०७८, सोमबार १५:५२

आरुघाट गाउपालिका वडा नं ५ का आरू आर्वाङ भोक्टेनिको देश बिदेशमा रहनुहुने युवा हरूको सहयोगमा भोक्टेनिमा स्वास्थ्य सामग्रिहरू हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्रिहरुमा भिटामिन सि, भिटामिन डि, जिङ्क, सिटामोल, मास्क, थरमेमिटर ३० पिस, थरमोगन, अक्सिमिटर,पिपिई सेट, साबुन लागाएतका स्वास्थ्य सामग्रि र खाद्यन्न सामग्रि वडा सदस्य र स्वास्थ्यकर्मी लाई हस्तान्तरण गरिएको थियो ।
युवा समिति गोरखाका अध्यक्ष राजन गुरुङको नेत्तीत्वमा स्वास्थ्य सामाग्री लिएर युवा हरुको टेलि आरुघाट पुगेको थियो । कोरोना संक्रमणबाट नागरिकहरुको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने र कोरोना संकटलाई तत्काल समाधान गर्न यूबा नेता एवम युवा समिति का अध्यक्ष गुरुङ सहितको टोली सो क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री बितरण गरिएको गुरुङले जानकारी दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  
कोरोनाका कारण थप ६ जनाको मृत्यु २५ कार्तिक २०७८, बिहीबार १७:२८
थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि २४ कार्तिक २०७८, बुधबार १७:२७
थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि २३ कार्तिक २०७८, मंगलवार १७:४८

Mega

TV

Mega Tv
Go to Mega TV