२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

जुम्लामा ३ दिनका लागि र्कफु जारी

२१ जेष्ठ २०७७, बुधबार ११:५६

२१ जेठ, जुम्ला । जुम्लामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको साहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै उनले निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिए

Share on Social Media
  •  
  •  
  •  
  •  
Mobile Online Casinos in sterreich.533 १६ जेष्ठ २०८३, शनिबार २३:१७
Siti scommesse non AAMS: guida completa all’app e all’esperienza mobile १६ जेष्ठ २०८३, शनिबार २१:३६
Casino online europei con pagamenti sicuri: panoramica e opzioni १६ जेष्ठ २०८३, शनिबार २१:३६

Mega

TV

Mega Tv
Go to Mega TV