२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

जगदम्बा स्टिलको कारखानामा आगलागी

६ असार २०७८, आईतवार ०८:४५

६ असार २०७८ आइतबार, काठमाण्डौं

जगदम्बा स्टिलको कारखानामा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
हिजो साँझ कारखानामा आगलागी हुँदा कारखानामा कार्यरत दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत विहार पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गोड र ४५ वर्षीय रामनाथ महतो रहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । कारखानामा वेल्डिङ गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको बताइएको छ । वेल्डिङ गर्ने क्रममा कारखानामा रहेको फर्नेस आयल ट्यांकर विस्फोट भएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV