२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

छठ पर्व तयारीको सुरु

१४ कार्तिक २०७६, बिहीबार १५:४३

तिहार सकिए लगत्तै तराइ मधेसमा छठ पर्व तयारीको चहलपहल सुरु भएको छ ।
लक्ष्मी पूजाको ठिक चार दिनपछि अर्थात कात्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिन देखि छठ पर्व विधिवतमा रुपमा सुरु हुन्छ । छठ पर्वको पूजा, तराइ मधेसमा बस्ने भोजपुरी र मैथिली भाषि हिन्दुको मुख्य पर्वका रुपमा लिईन्छ । बजारमा अहिले छठ पूजाका लागि चाहिने सामाग्री, माटाका भाडा, फलफुल, खाद्य सामग्री, नयाँ लुगाकपडा किन्नेको पसलमा भिड लाग्न थालेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV