२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

घूस सहित सामुदायिक वनका पदाधिकारी अख्तीयारको फन्दामा

२३ जेष्ठ २०७७, शुक्रबार १९:४७

काठमाडौँ — घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीबाट दुई सामुदायिक वनका पदाधिकारीलाई नियन्त्रणमा लिएको छ । सिन्धुलीको तीनपाटन गाउँपालिकामा सञ्चालित कुखुरा फर्मको पुरानो काठ अर्को ठाउँमा लैजान दिनका लागि घूस मागेको उनीहरुमाथि आरोप छ ।

घटनामा जनकल्याण सामुदायिक वन व्यवस्थापन समितिका कोषाध्यक्ष मिनबहादुर घोले ३ लाख र जनसेवा समितिका कोषाध्यक्ष तीर्थबहादुर राना ३० हजार ५ सय रुपैयाँसहित पक्राउ परेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV