२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

आज संवैधानिक इजलास नबस्ने

२४ जेष्ठ २०७८, सोमबार १३:४७

जेष्ठ २४ २०७८, सोमबार

आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरामी परेकाले संवैधानिक इजलास नबस्ने भएको हा । प्रधानन्यायाधीश राणाले आफू बिरामी भएकाले आजसंवैधानिक इजलास नबस्ने जानकारी दिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश बिरामी परेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिइसक्नु भएको छ । आज स्थगित प्रतिनिधिसभा विघटन मुद्दा माथिको संवैधानिक इजलास अब बुधबार मात्रै बस्ने भएको छ । तर, यसै मुद्दा माथि हिजो भएको बहसको विषयमा भने कुनै आदेश आउन सक्ने सर्वोच्च स्रोतले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV