२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा

२४ श्रावण २०७८, आईतवार ०८:३३

२४ साउन २०७८,काठमाण्डौं

नेपाली बजारमा आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले आजकालागि तोकेको मुद्रा विनिमय दर अनुसार सो मूल्य कायम भएको हो । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV