२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

५ हजार मिटर दौडमा नेपालका गोपी चन्द पार्कीलाई स्वर्ण पदक

प्रकाशित मिति: २० मंसिर २०७६, शुक्रबार १२:५२

१३ औँ दक्षिण एसियाली खेलकुद साग अन्र्तगत ५ हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ । शुक्रबार भएको खेलमा गोपी चन्द पार्कीले १४ मिनेट ५४.२० सेकेण्डमा उक्त दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । त्यस्तै, नेपालकै हरि कुमार रिमालले सोही दौडमा काँस्य पदक जित्न सफल भएका छन् । रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दौड पूरा गर्दै नेपाललाई काँस्य पदक दिलाएका हुन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV