२०८२ जेष्ठ ३०, बिहिबार

   2025, Jun 12 Thursday

सुक्दै गयो दक्षिण अफ्रिकाको भिक्टोरिया झरना

२५ मंसिर २०७६, बुधबार १५:३१


संसारकौ सबै भन्दा ठुलो झरना भिक्टोरियाको पानी निकै कम भएको हो । दक्षिण अफ्रिकामा जाम्बिया र जिम्बाब्वेबीच सीमा विभाजनको काम गर्ने भिक्टोरिया झरनामा पानी ५० प्रतिशत भन्दा बढी सुकेको छ । रिपोर्ट अनुसार सबैभन्दा फराकिलो भिक्टोरीया झरनाको पानी आधाभन्दा बढी सुकेको छ । झरना सुकेको घटनालाई जलवायु परिवर्तनको असरको रुपमा लिएको जाम्बियाका राष्ट्रपतिले जनाएका छन ्। यो झर्नामा रमाउन संसारभरबाट वार्षिक हजारौँ पर्यटक आउने गर्छन् । यति धेरै पानी वर्ष यताकै पहिलो घटना रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जाम्बियन राष्ट्रपति, एडगर चगवा लुन्गुले भनेका छन्।् जलवायु परिवर्तनको असर झरनामाथि देखिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV