२०८१ चैत्र १४, शुक्रबार

   2025, Mar 28 Friday

सन् २०२० को उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार प्रदान गरिने

१९ मंसिर २०७६, बिहीबार १४:३०


२० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने निर्णय गरेको छ । सरकारले पर्यटन क्षेत्रको प्रर्वद्धन र प्रचारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । सरकारले गीत संगीतमार्फत पनि ‘नेपाल भ्रमण वर्ष’ २०२० लाइ प्रचारप्रसार गर्ने तयारी अघि बढाएको छ । सचिवालयका अनुसार, गीतका शब्द नेपालको बहुपक्षिय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्नेछ । तयार गरेका गीत संगीत १० दिनभित्र सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत पठाउन भनिएको छ । सचिवालयल प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार दिने जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  
सिनेमाहलहरुमा चल्दैछ धन्दागिरी २४ आश्विन २०७८, आईतवार ११:०२
एमाले फुटेको नभई चोइटिएको ओलीको भनाई १९ भाद्र २०७८, शनिबार १९:०८

Mega

TV

Mega Tv
Go to Mega TV