२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

विक्रम खड्काले एक खुट्टा ले उभिएर । विश्व रेकर्ड कायम गरे

प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार ०९:३७

काठमाडौं मंसिर ५गते सनिबार न्युलाइफहेल्थ हाेमका संचालक साधक बिक्रम खड्काले एक खुहा ले लामो समयसम्म लगातार उभिएर विश्व रेकर्ड कायम गरेका छन । न्यू लाईफ हेल्थ होम को सभा कक्षमा आयोजित कार्यक्रममा निजले हेण्डीमा का नागरीक १ घण्टा १७ मिनेट को रेकर्ड ब्रेक गर्दै वघण्टा 20मोनट वाट अगाडी वढदै छन उनले वताए अनुसार उनी निरन्तर ४ घण्टा सम्म उभिने गरी तयारी गरेको बताईन्छ यसरी रेकर्ड प्रेक गने विश्व मा उनी पहिलो व्यक्ती भएका छन्।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV