२०८१ माघ १, मङ्लबार

   2025, Jan 14 Tuesday

रौतहट प्रहरीले गौर बसपार्कबाट ४० किलो चाँदीसहित एक जनालाई पक्राउ

६ आश्विन २०७८, बुधबार ०८:२५


६ असोज, काठमाडौँ,


रौतहट प्रहरीले गौर बसपार्कबाट ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार गौर बसपार्कबाट सर्लाही मलंगवा नगरपालिकाका विद्यानन्द साह सोनारलाई पक्राउ परेको हो । रौतहट प्रहरीका अनुसार चेक जाँच गर्ने क्रममा बस काउन्टरबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका सोनारले दुईवटा झोलामा ४० किलो चाँदी लुकाइ छिपाई भारत पठाउन लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार बरामद गरिएको चाँदीको बजार मूल्य ३९ लाख ४४ हजार पर्न जान्छ । सोनारलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV