२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट सुरु हुँदै

१७ असार २०७८, बिहीबार १४:३७

१७ असार २०७८


राष्ट्रिय सभाको आठौ अधिबेशन आजदेखि सुरु हुँदैछ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीको आव्हानमा आज दिउँसो ४ बजे अधिबेशन सुरु हुन लागेको अधिबेशनमा सरकारले सर्वोच्च अदालतले कार्यान्वयन नगर्न भनेको विवादित नागरिकता पहिलो संसोधन सहितका १२ अध्यादेश पेश गर्दैछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV