२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

म्याक्सवेलद्धारा क्रिकेटबाट ब्रेक लिने घोषणा

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहीबार १५:३८

टिमका अलराउण्डर ग्लेन म्याक्सवेलले क्रिकेटबाट ब्रेक लिने घोषणा गरेपछि श्रीलंका विरुद्धको जारी सिरिजमै अस्ट्रेलियालाई ठूलो झड्का लागेको छ ।उनले मानसिक स्वास्थ्यका कारण क्रिकेटबाट केही समय बिदा लिन लागेको बताएका छन् । अस्ट्रेलियन टिमका साइकोलोजिस्ट डाक्टर माइकल लोयडका अनुसार मानसिक स्वास्थ्यमा केही समस्या देखिएपछि म्याक्सवेलले क्रिकेटबाट केही समय ब्रेक लिने निर्णय गरेका हुन् । शुक्रबार अस्ट्रेलियाले तेस्रो टी(२० खेल्दै छ । पहिलो र दोस्रो ट (२०मा म्याक्सवेलकै उत्कृष्ट प्रदर्शनका कारण अस्ट्रेलिया विजयी भएको थियो । म्याक्सवेलको ठाउँमा अस्ट्रेलियाले डी आर्सी शटलाई बोलाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV