२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

भारत सँग नेपाल सात विकेटले पराजित

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहीबार १६:३८

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत सँग सात विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको राष्ट्रिय टिमले ४४ ओभर ५ बलमा ‘अलआउट’ हुँदै १९३ रन बनाएको थियो । पवन सर्राफले ४९ बलमा ५६ तथा शरद भेषावकरले ७६ बलमा ४४ रन जोडे । भारतका सौरभ दुबेले ४ विकेट लिए । जवाफमा भारतको २३ वर्षमुनिको राष्ट्रिय टिमले ४२ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल र्गयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV