२०७७ कार्तिक ५, बुधबार

   2020, Oct 21 Wednesday

बगुवा गोरखाको स्वास्थ चौकी भबन ४ बर्ष देखी अलपत्र

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार १८:३२

भिमसेन थापा गाऊ पालीका वडा ५ निर्माणाधिन स्वास्थ चौकी बिगत ४ बर्ष देखि अलपत्र परेको छ । २०७० सालबाट नै स्थान को कारण जग्गा बिवाद कारण केही समय स्थगन हुन गयो जसमा त्यसै वडा को पानिघट्ट मा बनाउनेकी साबिक काउलेमा बनाउने भन्ने विबादका कारण १ बर्ष ढिला निर्णय हुन पुगेको स्वास्थ चौकी अन्तःत काउलेमा निर्माण गर्ने सहमती पछी २०७३ साल आषढ महिना मा नेशनल जि थ्रि कन्सटक्सन बालाजु का प्रतिनिधि ध्रुब रीमाल ले रु २ करोड ४९ लाख ४४ हजार ३५० रुपैयामा संमmौता गरी काम सुरु गरेको बताउछन् संघिय आयोजना समन्वय ईकाइ कास्की का प्रमुख मmपड ब. थापा । त्यसपछी उनले केहीकाम गरी अलपत्र पारे पछी अर्का ठेकेदार दीपक कार्की ले सोकामको जिम्मा लिन्छन् र एक तला ढलान गर्छन र फेरी उनले पनि काम छाड्छन ।उनैको पालामा गाउमा बिभिन्न ब्याक्तीहरु संग नगद र जिन्सी गरी करीव २५ लाखजती तिर्नुपर्ने बताउछन सुपरभाईजर काजीराम ढकाल , उनले पनी मासीक रु २५ तोकी रेखदेखको जिम्मा लगाएकोमा हालसम्म रकम नपाएको गुनासो गर्छन ढकाल ।

त्यस्तै भबन बिभागको काम सम्बन्धित गाऊपालीका र स्वास्थ चौकिको माताहत मा नआइ कुनै सम्बन्ध नहुने बताउछन वडा नंं. ५ स्वास्थ चौकी प्रमुख राजु श्रेष्ठ । यसरी योजना ढीलाई भई हस्तानतरण हुन नसक्दा स्वास्थ सेवा प्रदान गर्न कठीनाई मmेल्नु परेको गुनासो स्वास्थ चौकि प्रमुख राजु श्रेष्ठ को छ । यसरी बिबिध कारण देखाइ निर्माण ढीलो गराउने ठेकेदार बा सम्बन्धित पक्ष लाइ कानुनको कठघरामा ल्याउनु पर्ने मा कारण मात्रै बताउछन आयोजना प्रमुख मmपड बहादुर थापा उनको भनाईमा काम ढीलाई हुनुमा भबन निर्माण बिभाग गोरखाले संमmौता ग¥यो त्यसपछी जिम्मेवारी प्रदेश मा सर्र्याे जसका कारण समयमानै अनुगमन गर्न नसक्दा समयमा काम नसकीएको बताउछन कास्कीका अनुगमन प्रमुख मmपड , जस्तो सुकै परीस्थीति होस ४÷ ४ बर्ष सम्म आयोजना अलपत्र हुनुमा दोस कस्को ? ठेकेदारको ? वा अनुगमन गर्ने निकायको ? यसको छानबिन गरी कानुनी उपचार गरेमात्रै अबको दीनामा यस्ता ठेकेदारलाइ सबक होला नत्र मनोमानी जस्ताको तस्तै रह्रयोभने सुध्रने त के कुरा उल्टै अराजक हुनेछ सम्बन्धित पक्षको बेलैमा ध्यान पुर्रयाउनु पर्ने देखीन्छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV